राशिफल १२ कात्तिक : वृषको काम बिग्रने, मिथुन धार्मिक कृत्यमा रमाउने, तपाईँको के?
आज सोमबार, १२ कात्तिक २०८१ (२८ अक्टोबर २०२४)। हेर्नुस् आजको राशिफल-मेष : सजिलै अरूको मन जित्न सकिनेछ। रमाइलो र सुखद यात्राको योग छ। धनार्जनको नयाँ स्रोत पत्ता लाग्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सेयर बजारको कारोबारमा राम्रै सफलता मिल्नेछ।भा...
nepalkhabar.com
२ वर्ष अघि