चलचित्र संघले ‘पूर्णबहादुरको सारङ्गी’का निर्माताले बनाउने फिल्म हलमा प्रदर्शन नगर्ने
हालसम्म ४५ करोडभन्दा बढीको व्यापार गरेर नेपाली बक्स अफिसमा सबैभन्दा बढी व्यापार गर्ने फिल्मको कीर्तिमान राख्न सफल ‘पूर्णबहादुरको सारङ्गी’ फेरि विवादमा तानिएको छ।कथा चोरीको आरोपमा फिल्मविरुद्ध नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा निवेदन दर्त...
nepalkhabar.com
२ वर्ष अघि