रिलिजको एक दिनअघि ‘एक्टरः टेक वन’ को प्रदर्शन रोक्न अदालतको आदेश

रिलिजको एक दिनअघि ‘एक्टरः टेक वन’ को प्रदर्शन रोक्न अदालतको आदेश

फिल्म ‘एक्टरः टेक वन’ बुधबार प्रदर्शन नहुने भएको छ।काठमाडौं जिल्ला अदालतले ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न अन्तरकालीन आदेश दिएपछि रिलिजको एक दिनअघि फिल्मको प्रदर्शन रोकिएको हो।फिल्म ‘एक्टर’का निर्माण कम्पनी नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिले नाम...

nepalkhabar.com

२ वर्ष अघि