हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक
काठमाडौं । हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डको हलमा सोमबार आयोजित समारोहमा ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । ३ मिनेट लामो …
onlinekhabar.com
२ वर्ष अघि