‘दाहिने हातैमा’ सार्वजनिक
प्रदर्शोन्मुख फिल्म ‘पूर्णबहादुरको सारंगी’ को नयाँ गीत ‘दाहिने हातैमा’ को शनिबार सार्वजनिक गरिएको छ । प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको गीतमा फिल्मका मुख्य पात्रका जीवन कथा चित्रण गरिएको छ । उक्त फिल्मको यसअघि सार्वजनिक गीत ‘काँधेकुरी’ ल...