खुल्यो ‘दुखी आत्मा’को बुकिङ, कति पायो शो?
भोलि शुक्रबारदेखि रिलिज हुने फिल्म ‘दुखी आत्मा’को बुकिङ खुला भएको छ। देशभरिकै मल्टिप्लेक्स हलहरुले यस फिल्मलाई सुखद् शो दिएका छन्। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स उपत्यकाका हलमा २४ शोज दिएको छ। यस्तै, बीग मुभिजले ३ शोज, वान सिनेमाज् नयाँ बाँने...
nepalkhabar.com
२ वर्ष अघि