रश्मिकासँग ३१ वर्षको ‘एज ग्याप’बारे सलमान : हिरोइनलाई समस्या छैन भने तपाईंलाई किन ?

रश्मिकासँग ३१ वर्षको ‘एज ग्याप’बारे सलमान : हिरोइनलाई समस्या छैन भने तपाईंलाई किन ?

काठमाडौं । सलमान खान र रश्मिका मन्दानाले आगामी फिल्म ‘सिकन्दर’मा पहिलोपटक स्क्रिन सेयर गरेका छन् । फिल्म घोषणा भएदेखि नै २८ वर्षिया रश्मिकालाई ५९ वर्षीय सलमानसँग कास्ट गरेकोमा धेरैले प्रश्न उठाएका थिए । ‘सिकन्दर’को ट्रेलर सार्वजनिक …

onlinekhabar.com

२ वर्ष अघि