१५ हजार दर्शकको पर्खाईमा सुशान्त
'सुशान्त केसी लाइभ इन कन्सर्ट'को अन्तिम तयारी सकिएको छ । फागुन २४ मा भक्तपुरमा अवस्थित सल्लाघारी चौरमा आयोजना हुने कन्सर्टका लागि स्टेज, दर्शक जम्माहुने चौरको व्यवस्थापनदेखि सबै तयारी पूरा सकिएको आयोजक संस्था टीआरएन इभेन्ट्सका रसिक भट्टराईले बताए ।