करण परियार र आश्मा विश्वकर्माको स्वरमा तिहार गीत सार्वजनिक (भिडिओ)
चर्चित रियालिटी सो नेपाल आइडलका विजेता करण परियार र गायिका आश्मा विश्वकर्माको तिहारको देउसी गीत सार्वजनिक भएको छ।मदन राइले लेखेको हाँसेर बोले संसार जितिन्छ बोलको गीतमा संगीत केशव विश्वकर्माले भरेका हुन्। पूर्वेली शैलीको देउसी गीतमा नारायण लामा, रश्मि...
nepalkhabar.com
२ वर्ष अघि