‘मायाका रंङहरू’को मुख्य भूमिकामा अभिनेता मनिष राउत अनुबन्धित
गत वर्ष नै निर्माण घोषणा गरिएको फिल्म ‘मायाका रंङहरु’को मुख्य भूमिकामा अभिनेता मनिष राउत अनुबन्धित भएका छन्।निर्माण टिमले मनिषसँग केही समय पहिले नै लिखित सम्झौता गरेको थियो। ‘प्रेमगीत ३’ पश्चात पुनः मनिष सिनेमामा एक्सन अवतारमा देखिन लागेको निर्माण टि...
nepalkhabar.com
२ वर्ष अघि