रोनाल्डो फिल्म निर्माणमा, हलिउड निर्देशकसँग मिलेर स्टुडियोमा लगानी

रोनाल्डो फिल्म निर्माणमा, हलिउड निर्देशकसँग मिलेर स्टुडियोमा लगानी

लस एन्जलस । एथलेटिक्स र हलिउड फिल्म निर्माणको दुनियाँलाई एकापसमा गाभ्दै, फुटबल लिजेन्ड क्रिस्टियानो रोनाल्डो र प्रशंसित हलिउड निर्देशक म्याथ्यू भनले संयुक्तरुपमा फिल्म स्टुडियो ‘यूआर मार्भ’को सुरुवात गरेका छन् । हलिउड म्यागजिन भेराइटीले विश्वचर्चित ...

onlinekhabar.com

२ वर्ष अघि