जितुको ‘ज्वाइँ साब’अष्ट्रेलियामा रिलिज हुने

जितुको ‘ज्वाइँ साब’अष्ट्रेलियामा रिलिज हुने

जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ यही नोभेम्बर २२ मा अष्ट्रेलियाको सिड्नीमा रिलिज हुने भएको छ। वसन्त निराौला निर्देशित यो फिल्म सिड्नीको हर्स्टभिलस्थित सिभिक थिएटरमा रिलिज हुन लागेको हो। फिल्मलाई पाल्पा इन्टरटेनमेन्टले सिड्नीमा रिलिज...

nepalkhabar.com

१२ महिना अघि