महिला न्यायको कथामा ‘पिताम्बर’को ट्रेलर : एक्सन अवतारमा प्रदीप
काठमाडौँ । कृषा चौलागाईं निर्देशित मल्टिस्टारर-एक्सन फिल्म ‘पिताम्बर’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो ।
३ मिनेट १४ सेकेण्ड रनटाइमको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । यो...
onlinekhabar.com
२ वर्ष अघि