भारतीय फिल्ममा देखिँदै अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर
अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर भारतीय सिनेमामा देखिने भएका छन्। यो जानकारी उनी आफैँले सामाजिक सञ्जालमार्फत दिएका हुन्। डेभिड वार्नरले तेलुगु फिल्म 'रोबिन हुड'बाट डेब्यु गर्न लागेको खुलासा गरेका छन्।वार्नरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा ल...
nepalkhabar.com
२ वर्ष अघि