राशिफल १९ मंसिर: तुलालाई नयाँ अवसर मिल्ने, मकरमा छटपटी बढ्ने, तपाईँको के?
आज बुधबार, १९ मंसिर २०८१ (४ डिसेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-मेष: लगनशीलताले काम अघि बढ्नेछन्। कामको प्रशंसा वा बढुवाको प्रयास सफल हुनेछ। नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ। कृषि कार्यमा सफलता मिल्नेछ ...
nepalkhabar.com
२ वर्ष अघि