बिजुलीकलीले जितिन् हात्ती सुन्दरी प्रतियोगिताको उपाधि

बिजुलीकलीले जितिन् हात्ती सुन्दरी प्रतियोगिताको उपाधि

१२ पुस, भरतपुर । चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षीया ‘बिजुलीकली’ ले जितेकी छिन् । आज भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि …

onlinekhabar.com

११ महिना अघि