गीतकार थापाको नयाँ गीत बजारमा
काठमाडौं । गीतकार विजयध्वज थापाको नयाँ गीत ‘पिउँदै नशा नयनको’ सार्वजनिक भएको छ ।
गीतमा गायक मुरलीधरको आवाज रहेको छ । सञ्जय खड्गीले संगीत दिएका छन् ।
गीतकार थापाका थुप्रै गीतहरू स्वरवद्ध भइसकेका छन्, जसमा मेलिना राई, सत्य...
baahrakhari.com
११ महिना अघि