अमरीश पुरी पर्दामा जस्तै खतरनाक थिए वास्तविक जीवनमा ? यी हुन् अनौठा बानी
काठमाडौं । सन् १९८७ मा जब शेखर कपूरको फिल्म ‘मिस्टर इन्डिया’ रिलिज भयो, त्यसका खलनायक अमरीश पुरीले नायकले भन्दा धेरै ध्यान खिचे ।
‘मोगाम्बो’लाई बलिउडको इतिहासमा एक कोसेढुंगा पात्र मानिन्छ । “मोगाम्बोले आफ्नो व्यक्तित्...
baahrakhari.com
११ महिना अघि