लीला तिवारीले जितिन् मिसेस नेपाल अस्ट्रेलिया २०२५ को ताज
अस्ट्रेलिया । मिसेस नेपाल अस्ट्रेलिया २०२५ को फाइनल सेप्टेम्बर १३ मा अस्ट्रेलियाको मेलबर्नमा शालीनता र सांस्कृतिक गौरवका साथ सम्पन्न भएको छ । प्रतिष्ठित ताज लीला तिवारी पौडेलले आफ्नो आत्मविश्वास, आकर्षण र प्रेरणादायी उपस्थितिबाट निर्णायक तथा