नायरा प्रसाईको स्वरमा ‘विभिन्न जातजाति’ बोलको गीत सार्वजनिक
काठमाडौं । नायरा प्रसाईको स्वर रहेको ‘विभिन्न जातजाति’ बोलको बालगीत बुधबार युट्युबमार्फत सार्वजनिक भएको छ । डा. ओमकृष्ण प्रसाईको शब्द र महेश ज्ञवालीको संगीत रहेको गीतले ‘विभिन्न जातजाति, वर्ण र भाषीहरु मिलेर अगाडि बढ्नुपर्ने’ ...