राशिफल ७ असार : मकरको प्रतिस्पर्धीले खुट्टा तान्ने, मीनलाई रोजगारीको प्रस्ताव, तपाईँको के?
आज शनिबार, ७ असार २०८२ (२१ जुन २०२५)। हेर्नुस् आजको राशिफल-मेष: महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ। रमणीय र सुखद यात्राको योग छ। टाढिएका मित्र नजिकिने छन्। प्रेम सम्बन्ध बलियो बन्नेछ। अधुरा र रोकिएका काम दोहोर्याएर गर्दा सम्पन्न हुनेछन्।भाग्...
nepalkhabar.com
५ महिना अघि