नेपथ्य अमेरिका शृंखला २०२५ः ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ
त्यसै सहरमा पहिलोपटक उभिएको नेपथ्यले कोशी नदीको कथा–व्यथा बोकेको डिल्ले दमाईंका सिर्जनालाई याद गर्दै साँझको थालनी गर्यो– 'कोशीको पानी यो जिन्दगानी, सललल बहिजाने हाउ हजुर...'
nagariknews.nagariknetwork.com
५ महिना अघि