फिल्म निर्माणमा बन्यो नयाँ रेकर्ड, चौमासिक तथ्यांकअनुसार इजाजत लिने फिल्म पाँचवर्षयताकै उच्च
पछिल्लो समय फिल्म निर्माणमा उत्साहजनक वृद्धि भएको छ। चलचित्र विकास बोर्डले दिएको जानकारी अनुसार पछिल्लो पाँच वर्षको चौमासिक तथ्यांकअनुसार यसवर्ष सबैभन्दा धेरै फिल्म निर्माण भएका हुन्।चलचित्र विकास बोर्डको तथ्यांक अनुसार, यो वर्ष धेरै चलचित्रले निर्मा...
nepalkhabar.com
७ महिना अघि