दुई सातामै ‘परान’को कमाइ साढे सात करोड
देशभर प्रदर्शनरत फिल्म ‘परान’ले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ। निर्माण टोलीले सार्वजनिक गरेको रिपोर्टअनुसार, फिल्मले दुई सातामा साढे सात करोड ग्रस कलेक्सन गरेको छ। आजदेखि तेस्रो सातामा प्रवेश गरेको फिल्मले अझै पनि दर्शकको राम्रो साथ पाइरहेको छ।द...
nepalkhabar.com
८ महिना अघि