यस्तो छ ‘माग्ने राजा’ को ‘सुतेर उठेको पैसामा’ बोलको गीत

यस्तो छ ‘माग्ने राजा’ को ‘सुतेर उठेको पैसामा’ बोलको गीत

केदार घिमिरे (माग्ने बुढा) को मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। फिल्ममा समावेश ‘सुतेर उठेको पैसामा’ बोलको गीत सार्वजनिक गरिएको हो।  रमाइलो शैलीको यस गीतमा बाबुल गिरीको शब्द, संगीत र स्वर रहेको छ। गीतमा बाबुलसहित ...

nepalkhabar.com

४ महिना अघि