१४ विधामा ‘नेसनल म्युजिक अवार्ड’ प्रदान, शम्भुजीतलाई ‘लाइफटाइम अचिभमेन्ट’

१४ विधामा ‘नेसनल म्युजिक अवार्ड’ प्रदान, शम्भुजीतलाई ‘लाइफटाइम अचिभमेन्ट’

काठमाडौं । रेडियो कान्तिपुरले आयोजना गरेको ‘नेसनल म्युजिक अवार्ड २०८१’मा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ । समारोहमा प्रसारित संगीतकार बासकोटाको जीवनी समेटिएको श्रव्यदृश्यमार्फतलाई ‘संगीत सम्राट’को उपाधि प्रदान ...

onlinekhabar.com

४ महिना अघि