‘होस्टेल ३’ भदौ २० देखि भारतमा प्रदर्शन हुने
काठमाडौं । सन् २०२५ को हिट फिल्म ‘होस्टेल ३’ नेपालीभाषी बहुल भारतीय राज्यहरूमा प्रदर्शन हुने भएको छ ।
भदौ २० (सेप्टेम्बर ५०)देखि सिक्किम, दार्जिलिङ, सिलिगुढी, सिन्ताम, गुवाहटी, आसाम, मणिपुरसहित राज्यका ५० भन्दा धेरै हलमा फिल्म प्रदर्शनमा …
onlinekhabar.com
८ महिना अघि