बलिउड अभिनेता दीपराजले नेपाली फिल्म ‘सुख दुःख’ खेल्ने
काठमाडौं । बलिउड अभिनेता दीपराज राणाले नेपाली फिल्म ‘सुख दुःख’मा अभिनय गर्ने भएका छन् । निर्मात्री नीता ढुङ्गानासँग उनले लिखित सम्झौता गरेका छन् ।
सिंघम रिटन्र्स, प्रेम रतन धन पायो, दबङ ३ सहित हालै रिलिज भएको …
onlinekhabar.com
८ महिना अघि