माग्ने राजा, जनै हराएको मान्छे र ताराहरूको ओपनिङ अकुपेन्सी कस्तो छ ?
काठमाडौँ । केदार घिमिरे स्टारर ‘माग्ने राजा’, विजय बराल स्टारर ‘जनै हराएको मान्छे’ र आशान्त शर्मा स्टारर ‘ताराहरू’ शुक्रबारदेखि नेपालका हलमा प्रदर्शनमा आएका छन् ।
सोसल-कमेडी ‘माग्ने राजा’लाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । केदारसहित वर्षा …
onlinekhabar.com
८ महिना अघि