डिभोर्सको चर्चाबीच गोविन्दा र सुनिता आहुजाले गणेश चतुर्थी सँगै मनाए
काठमाडौं । गोविन्दा र सुनिता आहुजाको बलिउड जोडी सम्बन्धविच्छेदको कुरालाई लिएर अहिले चर्चामा छ । बीबीसी हिन्दीका अनुसार, यो जोडीको डिभोर्सको केसमा मुम्बई हाई-कोर्टमा सुनुवाइ पनि चलिरहेको छ ।
यो सबथोकबीच, गोविन्दा र सुनिता गणेश चतुर्थीको …
onlinekhabar.com
७ महिना अघि