‘नेका एजुकेशन फेयर २०८२’ आयोजना हुँदै
नेशनल एजुकेशनल कन्सलटेन्सी एसोसिएसन (नेका) ले भदौ २४ गतेमा काठमाडौंमा ‘नेका एजुकेशन फेयर २०८२’ आयोजना गर्ने भएको छ।
फेयरमा अष्ट्रेलिया, संयुक्त अधिराज्य, अमेरिका, क्यानडा, जापान, दक्षिण कोरिया, न्यूजिल्यान्ड, युरोपका विभिन्न मुलुक तथा भारतका प्रत...