कालोपट्टी बाँधेर निजी विद्यालय सञ्चालकको प्रदर्शन (तस्वीरहरू)
९ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति विरोध जनाउँदै आएका निजी विद्यालय सञ्चालकहरुले कालोपट्टी बाँधेर काठमाडौंमा प्रदर्शन गरेका छन् ।
प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायतका निजी विद्यालयका संगठनहरुले संयुक्त रुपमा माइतीघर म...
onlinekhabar.com
८ महिना अघि