‘फिक्स द स्कुल्स’ अभियान सञ्चालन गर्दै भारतको ककरोच जनता पार्टी

‘फिक्स द स्कुल्स’ अभियान सञ्चालन गर्दै भारतको ककरोच जनता पार्टी

काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी)ले भारतका सरकारी विद्यालयहरूको सुधारका निम्ति जवाफदेहिता माग्दै आफ्नो नयाँ अभियान अगाडि बढाएको छ । ककरोच जनता पार्टीको नेतृत्वमा यसअघि भारतका युवा (जेनजी) तथा विद्यार्थीले दिल्लीमा हप्तौँसम्म प्रदर्शन गरेका थिए...

baahrakhari.com

२३ दिन अघि