सामुदायिक विद्यालयको अवलोकनमा शिक्षामन्त्री पोखरेल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौंस्थित विभिन्न सामुदायिक विद्यालयको अवलोकन गरेका छन्। सामुदायिक विद्यालयको शैक्षिक अवस्था, विद्यालय व्यवस्थापन, विद्यार्थीका समस्या तथा आवश्यकताबारे प्रत्यक्ष जानकारी लिन शिक्षा मन्त्रालयले देशभरका सामु...
nepalkhabar.com
२६ दिन अघि