शिक्षामा तीन वटै तहका सरकारले निश्चित बजेट छुट्याउनुपर्छ : मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा निःशुल्क शिक्षा कार्यान्वयन गर्न सम्भव रहेको बताएकी छन् । कक्षा १२ सम्मको शिक्षा निःशुल्कसहित कक्षा ८ सम्म अनिवार्य गर्न तीन वटै तहको सरकारले निश्चित बजेट छुट...