देशभर ९२८ पुस्तकालय स्थापना, २२७ वटा मात्रै सञ्चालनमा
काठमाडौं, भदौ १५ । प्रत्येक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम आयोजना गरी मनाइने पुस्तकालय दिवस आज देशभर मनाइँदै छ । विसं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको हो । राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १...
reportersnepal.com
२ वर्ष अघि