त्रिवि उपकुलपतिको ढोकामा अखिल क्रान्तिकारीको रिले अनसन
१८ साउन, काठमाडौं । १७ दिनदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालको कार्यकक्षमा धर्ना दिइरहेको छ मओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले रिले अनसन पनि सुरु गरेको छ ।
दुई साता बढी धर्ना बस्दा पनि विश्वविद्यालय प्रशासनले वास्तै …
onlinekhabar.com
११ महिना अघि