शिक्षा समिति सभापतिको टिप्पणी : विद्यालय शिक्षा विधेयक ‘शिक्षक विधेयक’ जस्तो भयो

शिक्षा समिति सभापतिको टिप्पणी : विद्यालय शिक्षा विधेयक ‘शिक्षक विधेयक’ जस्तो भयो

विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ । लामो समयदेखि यो विधेयक टुंगो लाग्न सकेको छैन । सरकारका कारणले गर्दा यो विधेयक पारित हुनबाट रोकिएको समितिका सांसदलहरूले बताउन लागेका छन् । 

ekantipur.com

१२ महिना अघि

नेपाल संस्कृत विश्वविद्यालयको सिनेट : एक अर्ब ३१ करोडको बजेट स्वीकृत

नेपाल संस्कृत विश्वविद्यालयको सिनेट : एक अर्ब ३१ करोडको बजेट स्वीकृत

प्रधानमन्त्री निवास, बालुुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा कुलसचिव प्रा माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकाससम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आय–व्ययको बजेट पारित भएको हो।

nepallive.com

१२ महिना अघि

कोसी प्रशिक्षण प्रतिष्ठानको १० करोड ४७ लाख बजेट स्वीकृत

कोसी प्रशिक्षण प्रतिष्ठानको १० करोड ४७ लाख बजेट स्वीकृत

विराटनगर । कोसी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, कलवलगुढी झापाको आर्थिक वर्ष २०८२/८३ का लागि कुल १० करोड ४७ लाख ५० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ ।  बुधबार प्रतिष्ठानको चौथो परिषद् बैठक मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्...

baahrakhari.com

१२ महिना अघि

सबै विश्विद्यालयले स्वीकृत गराए नयाँ आर्थिक वर्षको बजेट र कार्यक्रम

सबै विश्विद्यालयले स्वीकृत गराए नयाँ आर्थिक वर्षको बजेट र कार्यक्रम

सबै विश्वविद्यालयले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम पारित गराएका छन्।सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले सम्भवतः पहिलो पटक यसरी एकै समयमा बजेट पारित गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले बताएको छ। चालु आर्थिक वर्षको अन...

nepalkhabar.com

१२ महिना अघि