लेखनमा समय लगानी अत्यावश्यक छ : भवानी अय्यर
नेपालमा फिल्म लेख्न कति हतारो हुन्छ ? अधिकांश पटकथाकारको अनुभवले भन्छ,'फिल्म लेख्न समय नै दिइँदैन' । कति फिल्म त पहिला घोषणा हुन्छ अनि मात्रै लेख्न बसिन्छ । अथवा लेख्दालेख्दै फिल्म निर्माणदेखि प्रदर्शनको मितिसमेत तोकिन्छ । छायांकनस्थलमै पटकथा लेखिएका...