स्कुलको पाठ्यक्रममै वित्तीय शिक्षा समेट्न जरुरत छ : गभर्नर
४ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यालय तहदेखि नै वित्तीय शिक्षा जरुरत रहेको बताएका छन् ।
‘ग्लोबल मनी विक’को पहिलो दिन सोमबार आयोजित औपचारिक कार्यक्रममा उनले विद्यालय तहमा वित्तीय शिक्षा राख्नेबारे पाठ्यक्रम …
onlinekhabar.com
८ महिना अघि