तेह्रथुम क्याम्पसको स्ववियु पदाधिकारीमा ३ विद्यार्थी संगठनको भागबन्डा, चुनाव भएन
तेह्रथुम बहुमुखी क्याम्पसको स्ववियुका पदाधिकारीमा तीन प्रमुख विद्यार्थी संगठनले भागबन्डा गरेका छन्। विद्यार्थी संगठनले चुनावै नगरी भागबण्डा गरेर निर्विरोध रूपमा स्ववियूको पदाधिकारी चयन गरेका हुन्। तेह्रथुम क्याम्पसको स्ववियु अध्यक्ष नेविसंघ, उपाध्यक्...
nepalkhabar.com
८ महिना अघि