कोसीमा ज्योतिष अध्ययन अनुसन्धान केन्द्र बनाइने
कोसी प्रदेशले ज्योतिष, वास्तु तथा तान्त्रिक शास्त्रको अध्ययन अनुसन्धान गर्न केन्द्र स्थापना गर्ने भएको छ। कोसी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले सोमबार प्रदेश सभा बैठकमा आर्थिक २०८३/८४ को बजेटमार्फत संस्कृति र परम्परालाई ज...
nepalkhabar.com
३ महिना अघि