वैदेशिक रोजगार विभागले माग्यो केयर गिभर तालिम लिएका व्यक्तिहरूको विवरण
२० जेठ, काठमाडौं । वैदेशिक रोजगार विभागले केयरगिभरको तालिम लिएका व्यक्तिहरूको विवरण माग गरेको छ ।
विभागले केयरगिभर तालिम प्रदायक संस्थाहरूसँग सुरुदेखि हालसम्म तालिम लिएका व्यक्तिहरूको विवरण ३ दिनभित्र उपलब्ध गराउन भनेको हो । विभाग, सीटीईभीटी, …
onlinekhabar.com
४ महिना अघि