हलेसी तुवाचुङले दियो नगरमा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार
कक्षा ६ देखि ८ सम्मका विद्यालयमध्ये नगर प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः रु ४० हजार, रु २० हजार र रु १० हजार प्राप्त गरेका छन् ।
nagariknews.nagariknetwork.com
५ महिना अघि