शिक्षा विधेयकमाथि छलफल : निजी विद्यालय गुठीमा जान चाहे छुट दिने प्रस्ताव 
१३ असार, काठमाडौं । निजी विद्यालयहरू सार्वजनिक गुठीमा जान चाहे विभिन्न छुट तथा सुविधा दिने प्रस्तावमाथि छलफल सुरु भएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शुक्रबारको बैठकमा यस्तो प्रस्तावमाथि छलफल अघि बढेको हो …
onlinekhabar.com
५ महिना अघि