त्रिविलाई प्रतिस्पर्धी र सक्षम बनाउन प्रधानमन्त्रीको निर्देशन

त्रिविलाई प्रतिस्पर्धी र सक्षम बनाउन प्रधानमन्त्रीको निर्देशन

साधारणसभाले विभिन्न संकाय र तहमा उत्तीर्ण ८९ हजार १९१ विद्यार्थीको ६३औँ ग्रेसलिष्ट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार बसेको बैठकमा रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित भएको हो ।

baahrakhari.com

४ महिना अघि