१२ कक्षाको नतिजा सार्वजनिक
१९ साउन, काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।
नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन गरेको थियो ।
बोर्डको क्यालेन्डर अनुसार १५ …
onlinekhabar.com
८ महिना अघि