बैतडीका पालिकाले यस वर्ष पनि छापेनन् स्थानीय पाठ्यक्रमको पुस्तक

बैतडीका पालिकाले यस वर्ष पनि छापेनन् स्थानीय पाठ्यक्रमको पुस्तक

शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसकेको छ । तर, बैतडीका १० वटै पालिकाले अहिलेसम्म आफैले निर्माण गरेको स्थानीय पाठ्यक्रमको पुस्तक छाप्न सकेका छैनन् । गत शैक्षिक सत्रमा पनि पुस्तक नपढेरै विद्यार्थीले स्थानीय विषयको परीक्षा दिएका थिए ।

ekantipur.com

९ महिना अघि