बाढी प्रभावितका लागि ७६ करोड रुपैयाँ सहयोग गर्ने एडीबीको घोषणा
एसियाली विकास बैंक (एडीबी) ले नेपालका बाढी प्रभावितका लागि ५ मिलियन अमेरिकी डलर (करिब ७६ करोड ५९ लाख रुपैयाँ) अनुदान दिने भएको छ।यो रकम तत्काल उद्धार तथा राहतमा खर्च हुने जनाएको छ।अनुदानबाट खोज तथा उद्धारका सामग्री खरिद गरिनेछ। औषधि, खाद्यान्न र सुरक...
nepalkhabar.com
१५ दिन अघि