बाढीका कारण रसुवा आसपासका दर्जन बैंक शाखा कार्यालयमा क्षति
काठमाडौं । तिब्बतबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लाहरूका नदी तटीय क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयहरू क्षति भएका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार, प्रभावित...
baahrakhari.com
१७ दिन अघि